भर्खरै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार कर्णाली प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मतविभाजनका क्रममा कँडेलको पक्षमा २३ मत परेको थियो भने विपक्षमा ११ मत परेको थियो । … पूरा पढ्नुहोस् »

इलामका ७९ र बझाङका ७४ मतदान केन्द्रमा सुरक्षा चुनौती भएको प्रहरीको निष्कर्ष

काठमाडौं । प्रहरीले इलाम–२ र बझाङ (१) मा हुन लागेको उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको जनाएको छ । चुनावी सुरक्षाबारे जानकारी दिँदै प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले दुवै जिल्लामा सुरक्षा … पूरा पढ्नुहोस् »

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । विहिबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशतले घटेर ३४८.१८ विन्दुमा रोकिएको छ । … पूरा पढ्नुहोस् »

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत। यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ । डिभिजन वन … पूरा पढ्नुहोस् »

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै … पूरा पढ्नुहोस् »

देशमा गृहमन्त्री पनि छन !

धुपको सिजन छ , पानी नपरेको पनि धेरै समय वितिसकेको छ । धुलो, आँधीहुरी, आगलागी आदिका कारण अनेक समस्याको सामना गर्नुपरिरहेको छ । प्राकृतिक प्रकोपसँग मानिसको केही लाग्दैन भन्ने सहज … पूरा पढ्नुहोस् »

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो । यस अघि … पूरा पढ्नुहोस् »

बैंकरहरूले फुटसलमा राष्ट्र बैंकलाई हराउँदै स्तब्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बैंकरहरूले राष्ट्र बैंकलाई हराउँदै स्तब्ध पारेको छ । राष्ट्र बैंकको उच्च व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाका प्रमुख … पूरा पढ्नुहोस् »

नेपाल रिमा लगानी बढाउँदै हिमालयन र एशियन लाइफ

काठमाडौं । पुँजी बजारमा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को सेयर सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको ६३ करोड रुपैयाँ बढीको संस्थापक सेयर कारोबार भएको हो । … पूरा पढ्नुहोस् »

उपनिर्वाचनमा आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । निर्वाचन कार्यतालिका अनुसार गएराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय लागु भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले विज्ञप्ति जारी गर्दै मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि … पूरा पढ्नुहोस् »