अर्को महिना सप्राइज कुरेर बस्नु होला : गृहमन्त्री लामिछाने

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताएका छन् । … पूरा पढ्नुहोस् »

रास्वपाको चेतावनी मिटरब्याज सम्बन्धी को विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले यस्तो चेतावनी दिएका हुन् … पूरा पढ्नुहोस् »

ओली निवास बालकोटमा एमाले, माओवादी र राप्रपाका नेता भेला, रवि लामिछाने पनि पुग्दै

काठमाडौं । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफल सुरु भएको छ । एमाले, माओवादी र राप्रपाका शीर्ष नेता छलफलमा बसेका हुन् । अहिले एमाले अध्यक्ष केपी … पूरा पढ्नुहोस् »

रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेका कृष्णभक्त … पूरा पढ्नुहोस् »

सिन्धुलीमा चुनावी चहलपहल बढ्दै, आज रवि लामिछाने पनि त्यही

काठमाडौँ । सिन्धुलीमा चुनावी चहलपहल बढ्दै गएको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केन्द्रित छलफल तथा कार्यक्रम जिल्लाका ७९ वडामै भइरहेको छ । नेता … पूरा पढ्नुहोस् »

यस्ता छन रवि लामिछानेको पार्टीका पदाधिकारी

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीहरु नियुक्त गरेको छ ।  सो पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले डोल प्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री … पूरा पढ्नुहोस् »

संघीयता खारेजको होइन, सुधारको माग गरेका हौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी संघीयता खारेजीको पक्षमा नरहेको स्पष्ट पारेका छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘उम्मेदवार आह्वान’ कार्यक्रममा उनले प्रदेशका संरचनाबारे … पूरा पढ्नुहोस् »