गठबन्धनका सबै उम्मेदवारलाई भारी मतले निर्वाचित गराउन प्रधानमन्त्री देउवाको अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन आफ्ना नेता तथा कमार्यकर्ताहरुलाई सक्रिय भएर लाग्न आह्वान गरेका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाले आज बिहिवार अपिल जारी गर्दै कांग्रेसका प्रत्येक सदस्यको जिम्मेवारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन आह्वान गरेका हुन ।

आज देशमा समृद्ध विकासका लागि गठबन्धनको आवश्यकता रहेकाले नै पार्टीका सबै कार्यकर्ता तथा नेताहरुलाई निर्वाचन केन्द्रित भएर आगामी निर्वाृचन सफन पार्न अपिल गरेका छन् । कतिवटा सिट संख्यामा कांग्रेस प्रतिस्पर्धा गर्ने अवसर पाएको छ भन्ने भन्दा पनि निर्वाचनमा उमेदवार बनेका गठबन्धनका सबै उमेदवारलाई भारी मतले विजय गराउन देउबाले गठबन्धनका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

देउवाकाे अपिल यस्ताे छ :

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *