कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने विश्वप्रकाश शर्माकाे दावी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् ।

आज (बुधबार) संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । उनक अनुसार नेपाली कांग्रेसले तोकेको व्यक्ति नै राष्टपति बन्ने भएका छन् ।

महामन्त्री शर्माले भने,‘प्रचण्डले सकारात्मक जवाफ दिइसकेकाले कांग्रेसको भागमा राष्टपति निश्चित जस्तै भएको छ । अहिले सभामुख निर्वाचनको चरणमा रहेकाले त्यसपछि राष्टपति चयनको पालो आउने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *