म धर्मनिरपेक्षतावादी हुँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो धार्मिक आस्थामाथि आँफू परम्परादेखि नै धर्मनिरपेक्षतावादी रहेको बताएका छन् ।

प्रधानमन्त्री चार दिने भारत भ्रमणमा गरएर भारतको इन्दौरमा महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गरेको विषयमाथि प्रधानमन्त्री नेपाल नफर्की नै आलोचना भएको थियो ।

सो विषयमा सोमबार संसदमा उठेपछि देशको स्टिम र परम्परा ,संस्कार संस्कृतिलाई आदर गरेर भारतमा गेरुबस्त धारण गरेर पुजा गरेको बताएका हुन् ।प्रधानमन्त्री भएको हैसियतले आँफूले सबै धर्मलाई समानुपातिक ढङ्गबाट ग्रहण गर्दै आएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *