रास्वपाका लिम्बूले नेम्वाङलाई भेटेर दिए बधाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले इलाम क्षेत्र नम्बर २ मा निर्वाचित भएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । मतपरिणाम आएपछि मंगलबार नेम्वाङलाई भेटेर लिम्बूले … पूरा पढ्नुहोस् »

रास्वपाको पराजयपछि नेता खतिवडाको टिप्पणी- चटेकहरु विस्तारै साइडमा आए

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले रास्वपाले उपनिर्वाचनमा पराजय व्यहोरेपछि चटकेहरु साईड लागेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगको संसदीय समितिहरुको छलफलपछि मिडियाकर्मीहरुलाई संक्षिप्त … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा नाउपाकी टीकाले लिइन् शपथ

काठमाडौँ । सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् । थापालाई आजै प्रदेश … पूरा पढ्नुहोस् »

इलाममा रास्वपाको जमानत जफत भएपछि सिके राउतको सुझाव

काठमाडौं। जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको भन्दै विचार गर्न रास्वपाका नेताहरुलाई सुझाव दिएका छन् । सो उपनिर्वाचनमा जनमतका उम्मेद्वार प्रेमकुमार … पूरा पढ्नुहोस् »

एमालेका सुहाङ नेम्वाङ निर्वाचित

इलाम । इलाम–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । नेम्वाङले निकटतम प्रतिस्पर्धी … पूरा पढ्नुहोस् »

रास्वपाका उम्मेदवार मिलनको जमानत जफत

काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ । उनले चौथो स्थानमा रहँदै पाँच हजार ५० मत ल्याए । निर्वाचनमा जमानत जोगाउन कुल … पूरा पढ्नुहोस् »

आर्थिक उन्नति र सामाजिक न्याय स्थापना गर्न सहकारीको भूमिका महत्वपूर्णः अध्यक्ष मल्ल

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले नेपालको संविधानले सहकारीमार्फत समाजवादमा पुग्ने लक्ष्य लिएको बताएकी छिन् । जोर्डन कोअपरेटिभ फाउन्डेशन तथा कृषि मन्त्रालयको संयुक्त आयोजनामा आइतबारबाट सुरु भएको एशिया … पूरा पढ्नुहोस् »

नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच लगानी सम्मेलनमा सम्झौता

काठमाण्डौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुप प्रा. लि.बीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सो सम्बन्धी सहमति … पूरा पढ्नुहोस् »

आइएमई लाइफको खुद नाफा ३३ करोड बढी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंक सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहको अवसरमा नेपाल एसबिआई बैंकले रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । कार्यक्रममा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र … पूरा पढ्नुहोस् »