बालुवाटार सत्ता गठबनधनको बैठक जारी,साझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं । सत्ता गठबनधन दलको बैठक बालुवाटारमा बैठक सुरु भएको छ । बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी संघईको प्यानल घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले प्यानल घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरी संघईले प्यानल घोषणा गरेका हुन् । उपाध्यक्ष पदमा … पूरा पढ्नुहोस् »

एकल महिलाबाट जन्मेको बच्चाको जन्म दर्तामा मावलीकै थर कायम हुने

काठमाडौं । एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्म दर्ता मावलीकै थर कायम हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार देशभर स्थानीय तहका ६ हजार ७४३ … पूरा पढ्नुहोस् »

एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं । आइसीसी एकदिवसीय क्रिकेट वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १५औं स्थानबाट … पूरा पढ्नुहोस् »

कोशीले माग्यो संघीय सरकारसँग साढे तीन अर्ब रुपैयाँ

विराटनगर । कोशी प्रदेश सरकारले संघीय सरकारसँग ३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ माग गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले यस्तो निर्णय … पूरा पढ्नुहोस् »

राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ: ओली

वीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताएका छन् । अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासङ्घको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको आर्थिक संकटको समाधान गर्न प्रमुख प्रतिपक्षी दलसँग पनि संवाद गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडितको संघर्षमा शिल्पी थिएटरको सडक नाटक (फोटो फिचर)

काठमाडौं । मिटरब्याज पीडितहरुले बुधबार पनि आफ्नो संघर्ष जारी राखेका छन् । नयाँबानेश्वरमा उनीहरुले प्रदर्शन गरेका छन् । संसद भवनतर्फ जान खोज्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । आफूहरुमाथि प्रहरीले … पूरा पढ्नुहोस् »

सम्पादकहरूसँग माधव नेपालले भने– यो गठबन्धन पाँच वर्षसम्म टिक्छ

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्तारुढ गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन् । राजधानीमा बुधबार विभिन्न मिडियाका सम्पादकहरुसँगको भेटमा उनले गठबन्धनको आयुबारे प्रस्ट पारेका हुन् । वर्तमान … पूरा पढ्नुहोस् »

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी … पूरा पढ्नुहोस् »