सांसद चन्द्र भण्डारीकी ८९ वर्षकी आमा हरिकलाको उपचारको क्रममा निधन

काठमाडौं । गएराति खाना पकाउने ग्याँस सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बिहान १० बजेर ५७ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । बालुवालाटार स्रोतका अनुसार राष्टपति … पूरा पढ्नुहोस् »

फौजदारी अभियोग लागेका सांसद निलम्बन हुनुपर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फौजदारी अभियोगमा मुद्दा चलेका सांसदहरूले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् । नेपाल विद्यार्थी … पूरा पढ्नुहोस् »

सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले जनजीविकाका विभिन्न विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले प्रजातन्त्र स्थापनाको ६२ वर्ष पूरा हुँदा … पूरा पढ्नुहोस् »

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा

काठमाडौं । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका … पूरा पढ्नुहोस् »

गठबन्धन भत्किन लागेको संकेत, राप्रपा प्रमुख सचेतक शाहीले नै संसदमा गरे सरकारको खोजी

काठमाडौं । सातदलीय गठबन्धन भत्किन लागेको संकेत देखिएको छ । केही दिनयता सरकारमा रहेका मन्त्रीहरूको निष्क्रियताले यस्तो संकेत गरेको छ । अहिले सरकारमा एमाले, माओवादी, राप्रपा र जनमत पार्टी भए … पूरा पढ्नुहोस् »

अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल

काठमाडौँ । राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ । कोभिड–१९ महामारीपछि … पूरा पढ्नुहोस् »

आज मायाँलुडाँडा (लभ्लीहिल) मा युवायुवतीको भीड

काठमाडौं । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका अवसरमा आज म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दूरीमा रहेको मायाँलुडाँडा (लभ्लीहिल) मा तन्नेरीको भीड लागेको छ । माया गर्ने जोडीका लागि उत्कृष्टस्थल … पूरा पढ्नुहोस् »

टर्की–सिरिया भूकम्प : मृत्तकको संख्या ३७ हजार नाघ्यो, दोब्बर पुग्न सक्ने अनुमान

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । यसैबीच संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमुनि पुरिएका केही व्यक्तिलाई उद्दार गर्नुको सट्टा बाँचेका करोडौं मानिसलाई सहयोग … पूरा पढ्नुहोस् »

यातायात मजदुरहरूको आन्दोलन स्थगित, सवारी साधन चल्ने

काठमाडौं । यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता … पूरा पढ्नुहोस् »