युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

काठमाडौँ । जारी एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै आज हुदैछ । जारी पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । उक्त खेलमा युएईले टस जितेर पहिला बलिङ गर्ने … पूरा पढ्नुहोस् »

प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज युएईसँग खेल्दै

काठमाडौं । जारी एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल आज हुदै छन् । ओमानमा जारी पहिलो सेमिफाइनल खेलमा आज नेपालले युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा … पूरा पढ्नुहोस् »

अस्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा (अस्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अस्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले प्रकाशित … पूरा पढ्नुहोस् »

एसीसी प्रिमियर कप: नेपालले आज साउदी अरेबियासँग खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल मध्यहान्न ११ :४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा हुनेछ । … पूरा पढ्नुहोस् »

अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाको संसदीय टोलीको भेट

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज गणतन्त्र कोरियाको राष्ट्रियसभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका … पूरा पढ्नुहोस् »

१० खर्ब झ्याउँकिरीले अमेरिकामा आक्रमण गर्दै

अप्रिल महिनाको अन्त्य सम्ममा अमेरिकाका विभिन्न १६ वटा राज्यमा झ्याउँकिरीको आक्रमण हुनेवाला छ । अंग्रेजीमा सिकाडा भनिने झ्याउँकिरीका करीब १० खर्ब बथानले अमेरिकामाथि आक्रमण गर्नेछन् । त्यसबाट ठूलो परिमाणमा बालीनालीमा … पूरा पढ्नुहोस् »

एक कम्पनीले ल्यायो बेखुसी बिदाको नियम

चिनियाँ कम्पनीले आफ्ना कर्मचारीलाई बेखुसी बिदा (unhappy leave) दिन सुरु गरेको छ । चीनको हेनान प्रान्तस्थित एक सुपरमार्केट चेन पेंग डोंगले यस्तो गज्जबको काम सुरु गरेको हो । कम्पनीका मालिक … पूरा पढ्नुहोस् »

१५९ ओटा बिरालो पालेका दम्पतीलाई एक वर्षे जेल

फ्रान्समा एक दम्पतीलाई निलम्बन नहुने गरी एक वर्षे जेल सजाय दिइएको छ । घर पालुवा जनावरहरूलाई क्रूर अवस्थामा पालेर राखेको भन्दै सो सजाय सुनाइएको हो । निस सहर स्थित आफ्नो … पूरा पढ्नुहोस् »

२४ घण्टामा २६ हजार पटक उठबस

अमेरिकामा एक पुरुषले २४ घण्टामा २६ हजारभन्दा धेरै पटक उठबस गरेर विश्व कीर्तिमान बनाएका छन् । अप्रिल ५ मा बिहान ५ बजे इलिनोइसको डेकाटुरका टोनी पिराइनोले उठबस गर्न सुरु गरेका … पूरा पढ्नुहोस् »

भारतले नेपाललाई गर्यो ३५ एम्बुलेन्स र ६६ स्कुल बस प्रदान

काठमाडौं । भारतले नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस प्रदान गरेको छ । आज काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम … पूरा पढ्नुहोस् »