रामबाबु गुरुङको निर्देशित ‘डिग्री माइला’

वैशाख १ गते रिलिज तयारीमा रहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाको एमए थर्ड क्लास’को टिजर सार्वजनिक भएको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सले सोमबार युट्युबबाट टिजर भिडियो सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

नेपाली फिल्म ‘साम्बाला’को ट्रेलर सार्वजनिक

बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएर इतिहास रचेको नेपाली फिल्म ‘साम्बाला’को ट्रेलर सार्वजनिक भएको छ । ‘कालोपोथी’ फेम्ड मीनबहादुर भामको यो दोस्रो निर्देशकीय फिचर हो । फेब्रुअरी २३ मा … पूरा पढ्नुहोस् »

चलचित्र ‘घर ज्वाई’ को सुटिङ सुरु

काठमाण्डौं । चर्चित जोडी दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाईं’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन)मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान … पूरा पढ्नुहोस् »

शाओमीको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का नियुक्त

काठमाण्डौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी … पूरा पढ्नुहोस् »

गोपी कृष्ण मुभिज् फाल्गनु १ गते देखि बन्द

काठमाण्डौं । २०५२ साल देखि संचालनमा आएको यस गोपी कृष्ण मुभिज् प्रा.लि चावहिल, काठमाण्डौं, २०८० साल फाल्गनु १ गते देखि बन्द हुने भएको छ । कोरोनाको संक्रमणकाल देखि नै चलचित्र … पूरा पढ्नुहोस् »

प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफ माग

काठमाडौँ। फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० … पूरा पढ्नुहोस् »

आजबाट ‘भ्यालेन्टाइन डे’ सप्ताह सुरु, आज ‘रोज डे’ मनाईदै

काठमाडौं । आजबाट ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस सप्ताह सुरु भएको छ । हरेक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने ‘भ्यालेन्टाइन डे’ सप्ताह १४ फेब्रुअरीसम्म मनाइन्छ । भ्यालेन्टाइन डे सप्ताहको … पूरा पढ्नुहोस् »

धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरन्जन पार्क

काठमाण्डौ । काठमाण्डौ धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ। करिव १ महिना अगाडी देखि संचालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी छन्। एक … पूरा पढ्नुहोस् »

केकीको ‘बोक्सीको घर’ वैशाखमा

काठमाडौँ । अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ वैशाखमा प्रदर्शनमा आउने भएको छ । वितरकसँगको छलफलबाट फिल्मको रिलिज मिति नयाँ वर्षको वैशाख १४ गतेका लागि तय … पूरा पढ्नुहोस् »