न्यूजील्याण्डविरुद्ध बंगलादेश ५ विकेटले विजयी

काठमाडौँ । बंगलादेशले न्यूजील्याण्डविरुद्ध टी- २० खेलमा जित हासिल गरेको छ । जारी टी- २० सिरिजको पहिलो खेलमा बंगलादेशले न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको १३५ रनको … पूरा पढ्नुहोस् »

प्रम टी-२० क्रिकेट : गण्डकी प्रदेश माथि कोशी प्रदेशको जित

काठमाडौँ । प्रधानमन्त्री महिला टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आज बुधबार सम्पन्न खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले पराजित गरेको हो । कोशी … पूरा पढ्नुहोस् »

आज सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ । अन्तिम सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको मुद्दामा आज पनि सुनुवाइ … पूरा पढ्नुहोस् »

काठमाडौं रेजर्स ललितपुर सिटी एफसीसँग पराजित

काठमाडौं । काठमाडौं रेजर्स ललितपुर सिटी एफसीसँग ३–० पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरलाई जित दिलाउन इमोह एजिकीलले दुई र पापा इबोउ केबेले एक गोल गरे … पूरा पढ्नुहोस् »

म्याग्दीमा बगर सम्याएर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर सम्याएर खेलमैदान बनाइएको हो । कालीगण्डकी … पूरा पढ्नुहोस् »

पोखरालाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी फाइनलमा

काठमाडौं । धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा थन्डर्सलाई ४–३ ले हराउँदै लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमम प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप महिला टी-२० : मधेश प्रदेशको पहिलो जित

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले पराजित गरेको हो । … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेशले कर्णालीलाई ३० रनले हरायो

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा लुम्बिनी प्रदेसले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा लुम्बिनीले कर्णालीलाई ३० रनले पराजित गरेको हो । लुम्बिनीले दिएको … पूरा पढ्नुहोस् »

सन्दीपविरुद्धको मुद्दा हेर्दा हेर्दैमा , अब बुधबार सुनुवाइ

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी रहेको छ । लामो सयमदेखि अदालतमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप महिला टी- २० : एपीएफ र कोशीको लगातार तेस्रो जित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेश र एपीएफ क्लबले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् । आइतबार सम्पन्न खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले … पूरा पढ्नुहोस् »