डा. कोइरालाको आग्रह– अवसरवादीबाट जोगिनुस्

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिन आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो … पूरा पढ्नुहोस् »

नेपाललाई ५०औँ अर्ब नोक्सान पारिँदैछ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ड्राफ्ट गरिरहेको दूरसञ्चार ऐनका कारण नेपाललाई ५० औँ अर्ब रुपैयाँ नोक्सान हुने दाबी गरेका छन् । शुक्रवार काठमाडौँमा नेपाल सार्वजनिक सेवा … पूरा पढ्नुहोस् »

मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ- मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सबै भू–भागमा यथाशीघ्र टेलिफोन र सूचना प्रविधिको सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गेरकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि … पूरा पढ्नुहोस् »

किन राखियो स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएको छ । यूएसएआईडीको स्वच्छ हावा परियोजनासँगको सहकार्यमा विश्व स्वास्थ्य दिवसको अवसर पारेर शुक्रबार कृत्रिम फोक्सो जडान गरिएको मन्त्रालयका … पूरा पढ्नुहोस् »

नेपाली समाजवादको खाका कसैसँग छैन- जनार्दन शर्मा

कर्णाली । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताएका छन् । नेकपा माओवादी केन्द्र केन्द्रीय सङ्गठन विभागअन्तर्गत कर्णाली प्रदेश समितिद्वारा बिहीबार बीरेन्द्रनगर सुर्खेतमा आयोजित … पूरा पढ्नुहोस् »

४ जना डीआईजी एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा गरिएको छ। सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा भएका हुन्।१७ जना … पूरा पढ्नुहोस् »

पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं । कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सरकारले शहीद घोषणा गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग … पूरा पढ्नुहोस् »

राष्ट्रपतिबाट विभूषित हुन शीतलनिवासमा प्रवेशपत्र अनिवार्य

काठमाडौं । संविधान दिवसको अवसरमा घोषित मानपदवी आगामी वैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्ने कार्यक्रम तय भएको छ। शीतलनिवासमा हुने विभूषण समारोहमा सहभागी हुन प्रवेशपत्र आवश्यक रहेको गृह … पूरा पढ्नुहोस् »

सबैको ‘टार्गेटमा’ उपेन्द्र किन ?

काठमाडौं । आउँदो १० वैशाखमा हुने उपनिर्वाचनका कारण बारा जिल्लाको राजनीति मधेसको गर्मीजस्तै गर्माएको छ । अहिले कलैयामा विभिन्न पार्टीका शीर्ष नेताको आउजाउ बढेको छ । सबैको ‘टार्गेट’मा परेका छन् … पूरा पढ्नुहोस् »

नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक … पूरा पढ्नुहोस् »