नेपाली कांग्रेसको पानीट्याङ्की टोल कार्य समिति गठन

भक्तपुर । सूर्यविनायक नगरपालिका अन्तर्गत सिमानामा अवस्थित वडाहरु ३ र ४ को सिमाना केन्द्रबिन्दु बनाई नेपाली कांग्रेस पानीट्याङ्की टोल कार्यसमिति गठन भएको छ । यस भेगका प्रभावशाली समाज सेवी, राजनीतिक … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी

काठमाडौँ । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ । जसअनुसार पुरुष … पूरा पढ्नुहोस् »

‘गठबन्धन गर्ने निर्णय भए विरोध गर्छु’ : कोइराला

काठमाडौँ । स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा विवाद चलिरहँदा १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूहभित्र दुई धार देखा परेको छ । सभापति शेरबहादुर देउवाले … पूरा पढ्नुहोस् »

‘भ्यु टावर’ उद्घाटन गर्दै ओली

काठमाडौँ । काठमाडौंको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यु(टावरको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गर्दैछन् । तिलोत्तमा नगरपालिका(२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो … पूरा पढ्नुहोस् »

नेपाल राति १० बजे टर्कीतर्फ प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् । टर्कीको अंकरामा आयोजना हुने इको क्लाईमेट कन्फरेन्समा सहभागी हुनका लागि अध्यक्ष नेपाल टर्की प्रस्थान गरेका … पूरा पढ्नुहोस् »

गोली चल्दा १९ जनाको मृत्यु

काठमाडौँ । मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको … पूरा पढ्नुहोस् »

पल शाह थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै

काठमाडौँ । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका … पूरा पढ्नुहोस् »

मौसमविद् : आज र भोलि काठमाडौंको मौसम सुधार हुने देखिँदैन

काठमाडौं । काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्दा बिहानदेखि घाम लाग्न सकेको छैन । उपत्यकामा विशेषगरी गत आइतबारबाट तुवाँलो लाग्न थालेकोमा सोमबार दिनभरजसो आकाश धुम्म रह्यो । आज बिहानैदेखि तुवाँलो छ … पूरा पढ्नुहोस् »

सुरक्षाकर्मीको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको दायित्व : मन्त्री कार्की

काठमाडौँ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न सक्ने हुँदा उनीहरूको गाँस, बास र कपासलगायत आधारभूत आवश्यकतामा ध्यान … पूरा पढ्नुहोस् »

सबै प्रकारका हिंसा अन्त्यको अभियान सुरु

काठमाडौँ । नेपाल दलित महिला सङ्घ (एड्वान)ले ‘सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण’ अभियान सुरु गरेको छ । एड्वानले सोमबारदेखि रत्ननगर नगरपालिकाका ९ देखि १६ सम्मका वडामा सो अभियान सुरु … पूरा पढ्नुहोस् »