विश्वकप प्रसारणको इन्टरनेट पार्टनर डिशहोम फाईवरनेट

काठमाडौं । नेपालमा हाल प्रसारण भईरहेको विश्वकपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान … पूरा पढ्नुहोस् »

अठासी प्रतिशत महिला पत्रकार हिंसामा

काठमाडौँ । ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत … पूरा पढ्नुहोस् »

विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह

मोरङ । मोरङ लेटाङ्गका विद्यार्थीले टेलिस्कोपबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो । कार्यक्रममा नेपाल … पूरा पढ्नुहोस् »

के हो ‘स्मार्ट सिटी’ ? बैङ्गलोर गर्दैछ अभ्यास

बैङ्गलोर (भारत) । गएको भदौ २७ गते अपराह्न काठमाडौँको ट्राफिक अकस्मात अस्तव्यस्त भयो । त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटलसम्मको बाटो पूरै खाली गराइएकाले चक्रपथ जाम थियो । काठमाडौँवासी अचम्मित … पूरा पढ्नुहोस् »

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के के छन् एजेण्डा ?

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) आइतबारदेखि सुरु हुँदैछ । सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि … पूरा पढ्नुहोस् »

२२ गते ग्रस्तोदित खग्रास ग्रहण लाग्ने

काठमाडौँ । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित … पूरा पढ्नुहोस् »

सामसङ ग्यालेक्सी ए०४ नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।नयाँ पुस्ताका प्रयोगकर्ताहरुका लागि सुलभ मूल्यमा सामसङ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको … पूरा पढ्नुहोस् »

यु परिवर्तनबाट हुने हानिनोक्सानीको मुद्दा पेचिलो बन्दै

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तनबाट हुने हानि तथा नोक्सानीसम्बन्धी मुद्दा पेचिलो हुने देखिएको छ । कोप–२७ आगामी … पूरा पढ्नुहोस् »

विद्युतीय मोटरसाइकल आविष्कारक सोहनको परिवारमा खुसी

काठमाडौँ । धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत … पूरा पढ्नुहोस् »

दैनिक पाँच घण्टाभन्दा कम सुत्नेलाई खतरा : अध्ययन

लन्डन । रातमा पाँच घण्टा वा कम सुत्ने ५० वर्ष वा माथिका मानिसहरूलाई लामो समयसम्म आराम गर्ने साथीहरूको तुलनामा उमेर बढ्दै जाँदा धेरै पुरानो रोगहरू विकास गर्ने जोखिम बढी हुने … पूरा पढ्नुहोस् »