ट्रयाक्टरले किच्दा बालकको मृत्यु, चालक फरार

काठमाडौं । बाराको निजगढ नगरपालिका–१० मा बुधबार बिहान ट्रयाक्टरमा जोडेको रोटाभेटरले किचेर एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिपास बम्जन रहेका … पूरा पढ्नुहोस् »

मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिका–८ ककौरामा रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बाँके बैजनाथ गाँउपालिका–५ का … पूरा पढ्नुहोस् »

खार्किभमा रुसी सेनाको हमलामा ७ जनाको मृत्यु, ३४ घाइते

किभ । आइतबार युक्रेनको दोस्रो ठूलो सहर खार्किभको आवासीय क्षेत्रमा रुसी सेनाको हमलामा सात जनाको मृत्यु भएको छ । हमलामा कम्तीमा ३४ जना घाइते भएका छन् । स्थानीय समयअनुसार साँझ … पूरा पढ्नुहोस् »

दशैँको लागि माटो खन्ने क्रममा महिलाको मृत्यु

काठमाडौँ । अछाममा घर पोत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ कि धनसरा जैशीको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको … पूरा पढ्नुहोस् »

बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको र अर्का एकजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा–६ कयका ५३ … पूरा पढ्नुहोस् »

क्रेनको ठक्करबाट स्कुल हिँडेकी छात्राको मृत्यु, स्थानीय आक्रोशित

काठमाडौँ । सर्लाहीको राजघाटमा क्रेनको ठक्करबाट स्कुल हिँडेकी बालिकाको ज्यान गएको छ । बागमती नगरपालिका–७, राजघाट बिहीबार साइकलमा स्कुल जाँदै गरेकी छात्रालाई क्रेनले ठक्कर दिएका थियो । क्रेनको ठक्करबाट सोही … पूरा पढ्नुहोस् »

दुर्घटनामा वडासचिवको मृत्यु

काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का वडासचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब … पूरा पढ्नुहोस् »

गोली चल्दा १९ जनाको मृत्यु

काठमाडौँ । मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको … पूरा पढ्नुहोस् »

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकमा सवार … पूरा पढ्नुहोस् »

बेपत्ता भएको विमानमा सबै १३२ जनाको मृत्यु

काठमाडौँ । चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा … पूरा पढ्नुहोस् »