आइएमई पे र गोल्डस्टारबीच सम्झौता

काठमाडौँ । आइएमई डिजिटल सोलुसन अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । सम्झौता अनुसार गोल्डस्टार जुत्ताको खरिदमा आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्मको छुट … पूरा पढ्नुहोस् »