कलाकारलाई परिचयपत्र देखाएर सिंहदरबार र विमानस्थलमा प्रवेश गर्न दिन माग

काठमाडौं । कलाकारलाई परिचयपत्रको आधारमा सिंहदरबार र विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा अनुमति दिन चलचित्र कलाकार संघले सरकारसँग माग गरेको छ । आइतबार गृह मन्त्रालय पुगेको संघको कार्यसमिति टोलीले उपप्रधान तथा … पूरा पढ्नुहोस् »