ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन तुल्सीपुरमा

काठमाडौं । ग्लोबल आईएमई बैंकले तुल्सीपुर उपमहानगरपालिका–६ मा रहेको मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले एक समारोहकाबीच एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । … पूरा पढ्नुहोस् »