चन्द्रागिरि साकोसले गर्यो दुई संस्था एकीकरण

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंमा रहेको ओमन क्रियसन बचत तथा ऋण सहकारी संस्था र ललितपुरमा रहेको पाटन बहुउद्देश्यीय सहकारी संस्थालाई एकीकरण गरेको छ । बागमती प्रदेश … पूरा पढ्नुहोस् »