समानुपातिक मतगणना सम्पन्न : यी चार प्रदेशमा सत्तारुढ गठबन्धनले सजिलै सरकार गठन गर्न सक्ने
काठमाडौं । आम निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणनासमेत सम्पन्न गरी दलहरुको सिट संख्या निर्धारण गरिसकेको छ । यस आधारमा सात वटा … पूरा पढ्नुहोस् »