जिप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु

काठमाडौँ । ओखलढुङ्गाक भडारे खोलामा जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना … पूरा पढ्नुहोस् »