देउवा र म मिलेपछि अहिले नहुने केही छैन : प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुरसँग मिलेर विकासका कामलाई अघि बढाउने बताएका छन् । गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आयोजित … पूरा पढ्नुहोस् »