दोलखा जिल्ला बचत संघको अध्यक्षमा खड्का

दोलखा जिल्ला बचत तथा ऋण सहकारी लि दोलखाको अध्यक्षमा भुमिराज खड्का सर्वसम्मत निर्वाचित भएका छन। संघको २५ औं साधारण सभाबाट भुमिराज खड्काको अध्यक्षतामा १७ सदस्यीय संचालक समिति र गोपालध्वज श्रेष्ठको … पूरा पढ्नुहोस् »