दोलखा जिल्ला बचत संघको अध्यक्षमा खड्का

दोलखा जिल्ला बचत तथा ऋण सहकारी लि दोलखाको अध्यक्षमा भुमिराज खड्का सर्वसम्मत निर्वाचित भएका छन। संघको २५ औं साधारण सभाबाट भुमिराज खड्काको अध्यक्षतामा १७ सदस्यीय संचालक समिति र गोपालध्वज श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको हो।

संघको संचालक समितिको वरिष्ठ उपाध्यक्षमा जगत सुवेदी,उपाध्यक्ष नारायण बहादुर श्रेष्ठ,महासचिव तेन्जिङ शेर्पा,सचिब सर्मिला सापकोटा र कोषाध्यक्षमा पर्शुराम कार्की सर्वसम्मत निर्वाचित भएको छ्न। संघको निर्वाचित सदस्यहरुमा ध्रुव सापकोटा,डम्बर बहादुर खड्का,गणेश बहादुर बस्नेत,भानुदेवी नेपाली,मिङ्मा छेरी शेर्पा,मिना जिरेल,मन्दिरा लामिछाने,डम्बर बहादुर आचार्य,सिताराम दहाल,मेघराज केसि,लक्ष्मी दहाल,लेखा सदस्यमा कृष्ण कुमार श्रेष्ठ र कालिका वलि निर्वाचित भएका छन।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *