फक्सवागन गाडीको एक्सचेन्ज अफर सुरु

काठमाडौं । नेपालको लागि फक्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेसनल फक्सवागनले ‘स्विच टु प्रिमियम कार कल्चर’ नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ । यो एक्सचेन्ज योजना माघ १८ गते बुधबारदेखि … पूरा पढ्नुहोस् »