भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

काठमाडौं । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी मंगलबार उद्घाटन गरेकी हुन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका … पूरा पढ्नुहोस् »