राष्ट्रपतिसँग भेटेर विपिनको छिटो उद्धार गरिदिन परिवारको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा हमासको आक्रमणापछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको परिवारले सकुशल उद्धारका लागि पहल गर्न आग्रह गरेका छन्। शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा जोशीका आमाबाबुसहितको टोलीले … पूरा पढ्नुहोस् »