रेलिङ नभएको छत र सडकमा होली नखेल्न काठमाडौं प्रहरीको आग्रह

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले रेलिङ नभएका छत र सडकमा होली नखेल्न आग्रह गरेको छ । विगतका वर्षहरूमा रेलिङ नभएका छत र सडकमा होली खेल्दा अप्रिय घटनाको जोखिम बढेको … पूरा पढ्नुहोस् »