ललितपुरमा १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपुर जिल्लामा दिउँसो १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान भएको छ । “आज दिउँसो १ बजेसम्म दुई सय ९० … पूरा पढ्नुहोस् »