श्रीलंकामा आर्थिक संकट : कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

काठमाडौँ । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका … पूरा पढ्नुहोस् »