सर्लाहीको लालबन्दीमा कांग्रेसको अग्रता, ३ र ४ वडामा कांग्रेस उम्मेदवार विजयी

काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिकाको दुई वडामा नेपाली कांग्रेसका उमेद्वार प्यानलसहित विजयी भएका छन् । लालबन्दी नगरपालिका वडा नम्बर ३ र ४ मा नेपाली कांगेसका उमेद्वार विजयी भएका हुन् । … पूरा पढ्नुहोस् »