सहकारीका ऋणीलाई समयमा साँवाब्याज तिर्न बैतेश्वर गाउँपालिकाको अपील

वैतेश्वर गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाका ऋणीहरुलाई समयमा आफ्नो साँवा ब्याज तिर्न आव्हान गरेको छ । केहि ऋणी सदस्यहरुले विभिन्न बहानाबाजी गर्ने, आलटाल गर्ने, संस्थाको ऋण तिर्नु नपर्ने जस्ता … पूरा पढ्नुहोस् »