पञ्चेबाजासहित महानगरद्वारा रोपाइँ

काठमाडौं । राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले वडानं १२ स्थित बखरीमा सामूहिक रोपाइँ गरेको छ । पञ्चेबाजासहित गरिएको रोपाइँ कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, आर्थिक … पूरा पढ्नुहोस् »

एसीसी यू-१६ इस्ट जोन कप : सेमिफाइनलमा नेपालले सिंगापुरसँग खेल्ने

काठमाडौं । मलेसियमा चलिरहेको एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई प्रतिद्वन्द्वी पाएको छ । समूह बीको खेलमा हङकङसँग ७ विकेटले पराजित हुँदै उपविजेता बनेपछि सिंगापुरको भेट नेपालसँग … पूरा पढ्नुहोस् »

यसरी मनाए सिन्धुलीबासीले असार पन्ध्र हेर्नुहोस् (फोटोफिचर)

काठमाडौँ । आज असार पन्ध्र । यस दिनमा दही र चिउरा खाएर धान रोप्ने प्रचलन चल्दै आएको छ । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा … पूरा पढ्नुहोस् »

बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा भेटियो, १९ जना अझै बेपत्ता

किमाथाङ्का । सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान … पूरा पढ्नुहोस् »

यमनमा ड्रोन आक्रमणमा चार जना सैनिकको मृत्यु

एडेन । हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा बिहीबार दक्षिणी प्रान्त धालियामा चार यमनी सरकारी सैनिकको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् । हुथी मिलिशियाले विस्फोटक पदार्थले भरिएको ड्रोन … पूरा पढ्नुहोस् »

नेपाली युवाद्वारा युरोपको सर्वोच्च शिखर एलब्रसको आरोहण

काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका छन । यही जुन २९ तारिखका दिन बिहान ९बजे उनले रुसमा रहेको उक्त हिमाल आरोहण … पूरा पढ्नुहोस् »

थप पहिरो नखसे नारायणगढ–मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने

काठमाडौं । बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ । सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो … पूरा पढ्नुहोस् »

पार्टीले दिएको जुनसुकै जिम्मेवारी लिन तयार छु : राजेन्द्र राई

विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताएका छन् । शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएपछि प्रदेश सरकार ढलेको छ । यससँगै … पूरा पढ्नुहोस् »

प्रकाश सपुत भन्छन्- मानसिक रुपमा विक्षिप्त बनाएको छ

काठमाडौं ।गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरे। यो घटनाको निकै आलोचना भयो । पछि ती युवकले खुट्टा ढोगेरै माफी मागे भने सपुतले पनि माफी दिए … पूरा पढ्नुहोस् »

द्विपक्षीय सम्बन्ध विस्तारका लागि आपसी चासोलाई ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

चीन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउनका लागि द्विपक्षीय चासोका विषयलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले बृहत् विकास साझेदारी, सम्पर्क सञ्जाल, वाणिज्य … पूरा पढ्नुहोस् »