एटलेटिकोसँग हार्यो सेभिया

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको म्याड्रिड विजयी भएको छ । शनिबार राति सम्पन्न भएको खेलमा सेभियालाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै एटलेटिको म्याड्रिड लिग तालिकाको … पूरा पढ्नुहोस् »

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आइतबार पेसी तोकिएको छ । यसअघि पनि फैसलाका लागि भनेर पटक–पटक पेसी तोकिएकोमा विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन । … पूरा पढ्नुहोस् »

टि–ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित

पर्सा । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज बिहान … पूरा पढ्नुहोस् »

पोखराएफसी शीर्ष स्थानमा रहँदै क्वालिफायरमा

काठमाडौं । पोखरा एफसीसँग इन्जुरी समयमा गोल खाएपछि धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको शीर्ष स्थानमा पुग्नबाट चुकेको छ । पोखराका मोसे ग्याबाहले इन्जुरी समयमा गोल गरेपछि धनगढी १–१ को … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप महिला टी–२०: कर्णालीमाथि गण्डकी प्रदेशको जित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गरेको हो । … पूरा पढ्नुहोस् »

जारी प्रधानमन्त्री कप महिला टी–२० मा कोशी प्रदेशको लगातार दोस्रो जित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो … पूरा पढ्नुहोस् »

काठमाडौंमाथि वीरगञ्जको शानदार जित

काठमाडौं । नेपाल सुपर लिगमा त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा वीरगञ्जले काठमाडौंमाथि ४–१ को फराकिलो जित हात पारेको हो । यो जितसँगै वीरगञ्जको प्ले अफको सम्भावना कायमै राखेको छ । … पूरा पढ्नुहोस् »

महिला क्रिकेट प्रधानमन्त्री कप : एपीएफद्वारा सुदूरपश्चिम पराजित

काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराएको हो । काठमाडौंको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट … पूरा पढ्नुहोस् »

नेपाल सुपर लिग : काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज साविक विजेता काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । साविक … पूरा पढ्नुहोस् »

धनगढीलाई पराजित गर्दै झापाको प्ले अफमा दाबेदारी

काठमाडौं । झापा एफसीले धनगढी एफसीलाई पराजित गर्दै नेपाल सुपर लिग एनएसएलको प्ले अफको दाबेदारी कायम राखेको छ । धनगढीलाई २ ० ले हराउँदै झापा १० अंकसहित तालिकाको चौथो स्थानमा … पूरा पढ्नुहोस् »