मनकामना केबलकार यात्रा गर्नेको संख्या अहिलेसम्मकै उच्च

काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकारमार्फत मनकामना यात्रा गरेका छन् । … पूरा पढ्नुहोस् »

म धर्मनिरपेक्षतावादी हुँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो धार्मिक आस्थामाथि आँफू परम्परादेखि नै धर्मनिरपेक्षतावादी रहेको बताएका छन् । प्रधानमन्त्री चार दिने भारत भ्रमणमा गरएर भारतको इन्दौरमा महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा … पूरा पढ्नुहोस् »

महाकालेश्वरमा पूजा गरेकाले प्रचण्डले पशुपतिमा अनिवार्य दर्शन गर्नैपर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिने भारत भ्रमणका क्रममा मध्यप्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरे । उनीसहित अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेत, भौतिक … पूरा पढ्नुहोस् »

आज निर्जला एकादशी : मठमा तुलसीको दल राखियो

काठमाडौं । आयुर्वेदिक औषधिको समेत काम गर्ने वनस्पति तुलसीलाई पूजा आराधना गर्ने वैदिककालदेखिको विधि छ । यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आज आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक … पूरा पढ्नुहोस् »

सुन्दरता के हो ? यसो भन्छन् बौद्ध धर्मगुरु खिन्से नोर्बु

काठमाडौं । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री ? यसको परिभाषा के हुनसक्छ ? यी र यस्तै विषयमा बौद्ध धर्मका गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले चर्चा … पूरा पढ्नुहोस् »

महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

कीर्तिपुर । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसाः) सम्पन्न भएको छ । … पूरा पढ्नुहोस् »

आज कूर्म जयन्ती पर्व मनाइँदै, भगवान् विष्णुले कछुवा अवतार लिएको दिन

काठमाडौं । भगवान् विष्णुले दोस्रो कूर्म अर्थात् कछुवा अवतार लिएर देव एवं मानव कल्याणका लागि काम गरेको दिनको स्मरणमा आज कूर्म जयन्ती पर्व मनाइँदै छ । समुद्र मन्थनको बेला देवता … पूरा पढ्नुहोस् »

बुद्धको सन्देशले आपसी सद्भाव अभिवृद्धि गर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुद्धले विश्व मानव समुदायलाई शान्ति र अहिंसाका लागि प्रेरित गरेको बताएका छन् । दुई हजार पाँच सय ६७औँ बुद्ध जयन्तीका अवसरमा आज … पूरा पढ्नुहोस् »

एसियाका तारा गौतम बुद्ध

काठमाडौँ ।  इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो ।  बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि … पूरा पढ्नुहोस् »

बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौँ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गरेका छन् । बुद्ध जयन्ती … पूरा पढ्नुहोस् »