अमेरिकामा सभामुखका लागि ११ पटक मतदान, कसैले ल्याउन सकेनन् बहुमत

काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभमा सभामुख चयनको विषय पेचिलो बनेको छ । रिपब्लिकन पार्टीको बहुमत रहेको संसदमा तीन दिनमा ११ पटक भएका सभामुखको मतदानमा जितका लागि आवश्यक … पूरा पढ्नुहोस् »