तनहुँ १ बाट प्रतिनिधिसभामा रामचन्द्र पौडेल निर्वाचित

काठमाण्डौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल तनहुँ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेलले २५ हजार ३१८ मत ल्‍याएर तनहुँ १ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका … पूरा पढ्नुहोस् »