सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नेपालमै पहिलो पटक फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »