सुदूरपश्चिम निर्वाचन : दुई मन्त्री र पूर्व मन्त्रीद्वारा मतदान

काठमाडौँ । श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवरले अछामको चौरपाटी गाउँपालिका–४ पायलस्थित बैजनाथ मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)का नेता मन्त्री कुँवर अछाम निर्वाचन क्षेत्र नं … पूरा पढ्नुहोस् »