चिनियाँ विदेशमन्त्री राजधानीमा

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट केहीबेरअघि राजधानी आइपुगेका छन् । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

खुला चौरमा बसेर पढ्न बाध्य छन् जुम्लाका विद्यार्थी

काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरीगाउँस्थित नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थीहरू खुला चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू … पूरा पढ्नुहोस् »

तरुण दलको असन्तुष्ट पक्षधरले प्ले कार्डसहित सानेपामा प्रदर्शन

काठमाडौं । नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्ती प्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन । प्ले कार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् । केन्द्रीय समितिको बैठक सुरु हुनु … पूरा पढ्नुहोस् »

मोबाइलको टावर खोज्न अग्लो स्थान धाउनुपर्ने बाध्यता

काठमाडौँ । पर्शुराम नगरपालिकाको भौगोलिक रूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न उनीहरु अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ । पटकपटक सरोकारवालालाई समस्या … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा जारी बैठकमा पार्टीको समसामयिक विषय र आगामी रणनीतिबारे छलफल … पूरा पढ्नुहोस् »

रिलायबल लाइफको बोनस दर सार्वजनिक

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत … पूरा पढ्नुहोस् »

हामी गठबन्धनमा आवद्ध सबै दलबीच तालमेल गर्ने प्रयास गरिरहेका छौँ : प्रवक्ता खतिवडा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र पूर्ण तालमेल नभए आंशिक तालमेल हुने बताएका छन् । समाजवादी प्रेस सङ्गठन धनुषाले आज जनकपुरधाममा आयोजना … पूरा पढ्नुहोस् »

क्षयरोग रोकथाममा सरकारको यो वर्ष ७२ करोड बजेट

काठमाडौं । राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांक अनुसार हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकामा आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार गराएका छन् । … पूरा पढ्नुहोस् »

सीजीको नयाँ वर्षलाई लक्षित ‘सीजी स्मार्ट होम

काठमाडौँ । नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ । यस स्कीम अन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न … पूरा पढ्नुहोस् »

जबर्जस्ती करणी अभियोगका पल शाह पुर्पक्षका लागि थुनामा

काठमाडौ । अभिनेता पल शाहलाई न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए … पूरा पढ्नुहोस् »