राष्ट्रिय सभाबाट बजेट पारित , कार्यान्वयनको बाटो खुल्यो

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । योसँगै सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं । राष्ट्रिय सभाको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा धारणा राखेका छन् । उनीहरुले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । अनीता देवकोटा दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाका रुपमा सूचीकृत … पूरा पढ्नुहोस् »

तोसिमाको अभिव्यक्तिप्रति माओवादीद्वारा खेद प्रकट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ललितपुरले प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । प्रधानमन्त्री पत्नी एवम् माओवादीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको घडीमा सांसद कार्कीले … पूरा पढ्नुहोस् »

कोशीमा अब कसरी जोगिन्छ कांग्रेस नेतृत्वको सरकार ?

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्ध अन्तरिम आलेश दिएसँगै उद्धव थापा कामचलाउ मुख्यमन्त्री बनेका छन् । सरकार गठन विवादसम्बन्धी मुद्दालाई निरन्तर सुनुवाइ गर्दै तत्काल टुंग्याउन इजलासबाटै मिति तोकेको छ। … पूरा पढ्नुहोस् »

मन्त्री मोदी : सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याउँछौं

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य … पूरा पढ्नुहोस् »

मन्त्री शर्मा : सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्छौँ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले … पूरा पढ्नुहोस् »

एमालेको पछिपछि हिँडेको आरोपले रवि दुःखी, सरकारको स्थायित्वको पक्षमा रहेको प्रस्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमाथि संसदमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न नसकेको आरोप लाग्दै आएको छ । एमाले वा सो पार्टीका अध्यक्ष केपी ओलीले जे जस्ता एजेन्डा उठाउँछन् त्यसमै हो … पूरा पढ्नुहोस् »

सुत्केरी महिलाको हवाई उद्धार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारमा बजेट अभाव नभएको जनाएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड शोकमा परेपछि रोकियो मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी शोकमा परेकाले राजनीतिक औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ । प्रधानमन्त्रीको निजी सचिवालयले श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीले नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले शोक व्यक्त जारी गर्दै … पूरा पढ्नुहोस् »