सांसद सुनिल शर्मा नेतृत्वको स्वास्थ्य टोलीसहित रुकुमकोटमा

काठमाडौं । ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्दै पूर्वी रुकुमका स्थानीय तहहरुको भ्रमणमा रहेका सांसद डाक्टर सुनिल कुमार शर्मा रुकुमकोट पुगेका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ … पूरा पढ्नुहोस् »

नदी प्रदूषण निकुञ्जको पारिस्थितिकीय प्रणालीकै लागि जोखिम

सौराहा । चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ । बढ्दो सहरीकरण एवं औद्योगिकीकरणबाट निस्कने फोहर … पूरा पढ्नुहोस् »

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण

काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई … पूरा पढ्नुहोस् »

ह्याम्स अस्पताललाई ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्ड

काठमाडौं । न्यू बिजनेस एज प्रालिले आयोजना गरेको ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड’को आठौं संस्करणमा ह्याम्स अस्पताललाई ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्डबाट सम्मानित भएको छ । अवार्ड … पूरा पढ्नुहोस् »

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशक पदमा डा. उज्जवल चालिसे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. चालिसेलाई निर्देशकमा नियुक्त गरेका … पूरा पढ्नुहोस् »

नेत्रज्योति संघ ४६ वर्षमा प्रवेश

काठमाडौं । नेपाल नेत्रज्योति संघ मंगलबारदेखि ४५ वर्ष पूरागरी ४६ वर्षमा प्रवेश गरेको छ । संघले चार करोड ३६ लाख नागरिकको निःशुल्क आँखाको उपचार गरेको छ । सन् २०२३ मा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकले भारतको मेडिसिटि हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक र भारत, गुँडगाँव स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ … पूरा पढ्नुहोस् »

उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या

काठमाडौं । काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको … पूरा पढ्नुहोस् »

मधुमेह नभई ‘सुगर मनिटर’को भरमा खानपान बदल्नु घातक

मधुमेहको समस्या बढ्दैछ, उसैगरी त्यसको उपचारको बजार पनि उत्कर्षमा पुग्दैछ । त्यसमा सबैभन्दा बढी ‘सुगर मनिटर’ अर्थात् रगतमा चिनीको मात्रा जाँच गर्ने उपकरणको विज्ञापन धेरै देखिन्छ । मधुमेह भएकालाई मात्र … पूरा पढ्नुहोस् »

स्वास्थ्य बिमा बोर्डले माग्यो करारमा १४३ कर्मचारी दरखास्त आह्वान

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्ड अन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो । शुक्रबार सूचना जारी गर्दै … पूरा पढ्नुहोस् »