भर्खरै

परराष्ट्रमन्त्री साउद र लुबीच भेटवार्ता: लिए एमसीसी कार्यान्वयनको जानकारी

काठमाडौं । अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनबारे चर्चा गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको … पूरा पढ्नुहोस् »

माइतीघर मण्डलामा आन्दोलन गर्दैमा बचत फिर्ता पाइन्छ ?

काठमाडौं । पछिल्लो समय सहकारी संघसंस्थाको समस्या कुनै महामारीझैं भइसकेको छ । आमसर्वसाधारण सहकारीको विरोधमा घरदेखि सडकसम्म आइपुगेका छन् । विगत दुई वर्षदेखि सहकारीले आफ्नो बचत फिर्ता नगरेको उनीहरूको गुनासो … पूरा पढ्नुहोस् »

कांग्रेसका सभापति देउवा र अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता तथा भेटघाट भएको छ । भेटमा नेपाल अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा … पूरा पढ्नुहोस् »

नेपाली टोली पाकिस्तानसँग चार विकेटले पराजित , यूएई र भारतको खेलमा भारतको जित

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो पाकिस्तानसँग चार विकेटले पराजित भएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुनुअघि … पूरा पढ्नुहोस् »

कोशी ब्यारेजका २२ वटा ढोका खोलियो, तटीय क्षेत्रमा रहेकालाई सुरक्षित रहन आग्रह

काठमाडौं । लगातारको वर्षाले कोशी नदीमा पानीको बहाव बढेको छ। आज बिहान १० बजे कोशी ब्यारेजमा पानीको बहाव १ लाख ७१ क्युसेक प्रतिसेकेण्ड रेकर्ड भएको कोशी नियन्त्रण कक्षले जनाएको छ। … पूरा पढ्नुहोस् »

एलओडीमा किशोरीलाई बलात्कार गर्ने कोइराला कारागार चलान

काठमाडौं । ललितपुर जिल्ला अदालतले एलओडी क्लबमा मदिराले मातेकी किशोरीलाई सानेपा पुर्‍याएर बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई कारागार चलान गरेको छ । कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइरालालाई कारागार चलान गर्ने … पूरा पढ्नुहोस् »

लम्पी स्किनका बारेमा जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथामबारे गरेका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका … पूरा पढ्नुहोस् »

भारतको दोस्रो प्रयास , गर्यो चन्द्रमामा ऐतिहासिक चन्द्रयान–३ मिसन प्रक्षेपण

काठमाडौं । भारतको श्रीहरिकोटामा प्रक्षेपणको तयारी गर्दैछ । भारतले आफ्नो चन्द्रयान–३ मिशनको शुक्रबार सफल प्रक्षेपण गरेसँगै चन्द्रमामा नियन्त्रित अवतरण गर्ने चौथो देश बन्ने प्रयास गरिरहेको छ । चन्द्रयान, जसको अर्थ … पूरा पढ्नुहोस् »

बुद्ध एयरको जहाज बीचबाटो बाटै काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाजमा समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो । काठमाडौंबाट … पूरा पढ्नुहोस् »

सांसद खतिवडा : ललितानिवास बेच्नेलाई पनि कारबाही होस् ,किन्नेलाई मात्रै होईन

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललितानिवास प्रकरणमा संलग्न रहेका किन्नेहरुलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाएका छन् । किन्नेलाई मात्र नभएर ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही गर्नुपर्ने उनको … पूरा पढ्नुहोस् »