भर्खरै

चट्याङ लागेर किसानको मृत्यु

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ । घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको … पूरा पढ्नुहोस् »

राजेन्द्र लिङ्देन : प्रधानमन्त्रीले सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित ‘नेपालको भू–राजनीति तथा … पूरा पढ्नुहोस् »

गुजरात उच्च अदालतले खारेज गर्यो काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन

सुरत । गुजरात उच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ । मोदी थर भएकाहरूको मानहानी हुनेगरी अभिव्यक्ति दिएको भन्ने आरोप लागेका नेता गान्धीलाई तल्लो अदालतले दोषी … पूरा पढ्नुहोस् »

बैतडीमा एक नाबालिकामाथि करणी

धनगढी । बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोट घर भएका राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन् । कुँवरले पुर्चौडीकै नाबालिक … पूरा पढ्नुहोस् »

घुस लिएको अभियोगमा धनुषाका वडा अध्यक्ष यादव र सचिव मिश्रविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक निर्माणकार्य … पूरा पढ्नुहोस् »

हालसम्म मुलुकभर २७ प्रतिशत धान रोपाइँ

काठमाडौँ । मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको … पूरा पढ्नुहोस् »

गैँडा बिक्री गरेको अभियोगमा एक जनालाई पक्राउ

काठमाडौं । गैँडा मारेर खाग बिक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थमा खटिएको नेपाली … पूरा पढ्नुहोस् »

अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले शुक्रबार बिदाइ भेट गरेका छन् । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको बिदाई भेटमा नेपाल र कतारबीच … पूरा पढ्नुहोस् »

डा.आरजु राणा – कांग्रेसको अगुवाइबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको हो

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएकी छन् । कांग्रेसको भातृ सङ्गठन तरुण दलको केन्द्रय कार्यसमिति … पूरा पढ्नुहोस् »

ललिता निवासको छानबिन स्टन्टबाजी मात्र हो: ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको जग्गासम्बन्धी छानबिन आफ्नो नेतृत्वको सरकारले गरेको भन्दै यस प्रकरणमा अहिलेको सत्ता गठबन्धका नेताहरु तानिने बताएका छन् । स्ववियु … पूरा पढ्नुहोस् »