चितवनमा एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश

चितवन । भरतपुर अस्पतालमा साउनमा मात्र एक सय १७ जना सर्पदंशका बिरामीले उपचार लिएका छन् । चितवनसहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले सेवा लिएका हुन् । उपचारमा आएकामध्ये १३ जनालाई … पूरा पढ्नुहोस् »

गौर हत्याकाण्डको कारण र परिणाम

गौर हत्याकाण्ड भएको १७ वर्षपछि माओवादी नेतृत्वको सरकारले छानबिन गरेर दोषीलाई सजाय दिने भएछ । यसले मधेसवादी दलमा खैलाबैला चलेको देखिन्छ । गौर हत्या आजको मानव सभ्यतालाई लज्जित गर्ने बर्बर … पूरा पढ्नुहोस् »

लिलामणिको बयान – म अभियुक्त भए तत्कालीन प्रधानमन्त्रीहरु पनि तानिन्छन्

काठमाडौं । पूर्वमुख्यसचिव लिलामणि पौडेलले बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा आफू अभियुक्त भए तत्कालीन प्रधानमन्त्रीहरु पनि तानिने बताएका छन् । पौडेलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको बयानमा आफू … पूरा पढ्नुहोस् »

मधुशालामा गोली चल्दा चार जनाको मृत्यु

लस एन्जल्स।अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बन्दुकधारीसमेत चार जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ । गोली … पूरा पढ्नुहोस् »

रित्तिदै गाउँ, जीर्ण बन्दै घर

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा पहिले जस्तो चहलपहल छैन । धेरै मानिसहरु बसाइँसराइ गरी बजार पुगेका छन् । “घरमा श्रीमान … पूरा पढ्नुहोस् »

प्रहरीमा जागिर लगाई दिने भन्दै ठगी गर्ने ५८ को नरेश गौतम पक्राउ

काठमाडौं । प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पाल्पा जिल्लाको तानसेन नगरपालिका–३ भगवती टोल घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ गुर्जुधारा बस्ने … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : २८६ प्रतिवादीको नामावली सार्वजनिक को–को परे सुचीमा ? (सुचिसहित)

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारको सरकारी जग्गा प्रकरणमा संगठित रुपमा कीर्ते गरेको आरोपमा २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। व्युरोले बिहिबार ललिता निवास जग्गा प्रकरणमा … पूरा पढ्नुहोस् »

किसानलाई दूधमा अनुदान

काठमाडौं । बेथानचोक गाउँपालिकाका किसानलाई दूध उत्पादन परिमाणका आधारमा अनुदान वितरण गरिएको छ । दूध उत्पादन र बजारीकरण गर्दै आएका जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था, दूधको कारोबार गर्ने कृषि, बहुमखी … पूरा पढ्नुहोस् »

नेपाली समाज : हिजो र आज

कुनै पनि देश हुनका लागि भूभाग, स्थायि जनसंख्या, सरकार र अन्य देशसंग अन्तर्राष्ट्रिय सम्वन्ध स्थापना गर्न सक्ने सक्षमता हुनु पर्ने सर्व स्वीकार्य स्थापित मान्यता हो । यि चार कुराहरु नभएको … पूरा पढ्नुहोस् »

दुई कैदीको हत्या आरोपमा पाँच प्रहरीसहित १३ जनाविरुद्ध मुद्दा दर्ता

विराटनगर । सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित जिल्ला कारागारभित्र भएको दुई जना कैदीको हत्या आरोपमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ । कैदीको हत्या प्रकरणमा संलग्न भएको पाइएका प्रहरी … पूरा पढ्नुहोस् »