राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ललितपुरस्थित पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन् । सो अवसरमा उनले त्यहाँस्थित सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन दरबार संग्रहालयको अवलोकन पनि … पूरा पढ्नुहोस् »

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हतुवागढीमा दिमालुङ स्मारक उद्यान निर्माण

भोजपुर । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको … पूरा पढ्नुहोस् »

रत्नभक्तले चढाए नवदुर्गालाई एक लाखको खःमेय्

काठमाडौं । आउँदो वडादशैँका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये (निख्खर कालो राँगो) भित्र्याइएको छ । घन्टाकर्ण चतुर्दशीदेखि जनैपूर्णिमाभित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह) मा खम्ये भित्र्याउनुपर्ने परम्पराअनुसार आज खम्ये भित्र्याइएको हो … पूरा पढ्नुहोस् »

महोत्तरीको गेरुका नदीमा शाही स्नान, आजदेखि मेला शुरु  

जनकपुरधाम । आज देखि शुरु भएको मलिमास अर्थात् पुरुषोत्तम मासको अवसर पारेर महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिकाको गेरुकाधाम स्थित गेरुका नदीमा शाही स्नान सम्पन्न भएको छ ।  मन्दिरका महन्थ रामतपेश्वर दास … पूरा पढ्नुहोस् »

राप्रपाले गर्‍यो धार्मिक यात्रा , जनताले साथ दिए राजा र हिन्दुराष्ट्र सम्भव : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा गरेको छ । हिन्दुराष्ट्रको पुनर्स्थापना, हिन्दुत्वको रक्षा एवं धार्मिक जागरणका लागि राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्रा गरेको … पूरा पढ्नुहोस् »

देशका विभिन्न ठाउँमा भगवानको दर्शन र स्नान गर्नेको भिड हेर्नुहोस् फोटोमा

काठमाडौँ । आज साउनको पहिलो दिन (साउने संक्रान्ति) साथै आज सोमबार औँसी पनि परेको छ । विभिन्न ठाउँमा रहेका पवित्रस्थलहरुमा आज हिन्दू धर्मावलम्वीहरूको स्नान गर्नेको ठुलो भिडलागेको छ । र … पूरा पढ्नुहोस् »

आज साउने सङ्क्रान्ति : नबोली नुहाएर सोमबारे औँशी मनाए

काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक … पूरा पढ्नुहोस् »

देवघाटधाममा स्नान गर्नेको भीड

भरतपुर । पवित्र धार्मिक एवम् तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज साउनको पहिलो दिन (सोमबार)परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । कालीगण्डकी र त्रिशूली नदीको … पूरा पढ्नुहोस् »

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन

काठमाडौं । देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन गरिएको छ । छुवाछुत मानवताविरुद्ध अपराध हो भन्दै २०८० असार … पूरा पढ्नुहोस् »

सीता दाहाललाई दिए प्रधानमन्त्री प्रचण्डले अन्तिम दागबत्ती

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मपत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीरलाई अन्तिम दागबत्ती दिएका छन् । पशुपतिनाथ आर्यघाटमा छोरी रेनु दाहाल र गंगा दाहाललाई साथमा राख्दै प्रधानमन्त्री प्रचण्डले अन्तिम … पूरा पढ्नुहोस् »