१८ दिनमा आगलागी र डढेलोले लियो १५ जनाको ज्यान

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि १८ गते (आज) आगलागी र वन डढेलोमा परी १५ जनाको मृत्यु भएको छ । यस अवधिमा … पूरा पढ्नुहोस् »

सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान: अध्यक्ष ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन् । इलाम–२ बाट निर्वाचित सुहाङ नेम्बाङको विजयी सभालाई सम्बोधन गर्दै ओली जात र … पूरा पढ्नुहोस् »

रास्वपाको पराजयपछि नेता खतिवडाको टिप्पणी- चटेकहरु विस्तारै साइडमा आए

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले रास्वपाले उपनिर्वाचनमा पराजय व्यहोरेपछि चटकेहरु साईड लागेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगको संसदीय समितिहरुको छलफलपछि मिडियाकर्मीहरुलाई संक्षिप्त … पूरा पढ्नुहोस् »

इलाममा रास्वपाको जमानत जफत भएपछि सिके राउतको सुझाव

काठमाडौं। जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको भन्दै विचार गर्न रास्वपाका नेताहरुलाई सुझाव दिएका छन् । सो उपनिर्वाचनमा जनमतका उम्मेद्वार प्रेमकुमार … पूरा पढ्नुहोस् »

राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमाले एकै ठाउँमा उभिनुपर्छ: नेता कोइराला

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा शेखर कोइरालाले लगानी सम्मेलनबाट अपेक्षा गरिएअनुसारको लगानी नआउने बताएका छन् । सोमबार झापाको गौरादहमा नेपाली कांग्रेस गौरादह नगर कार्यसमितिको नवनिर्मित ‘वीपी स्मृति … पूरा पढ्नुहोस् »

इलाम- २ मा सुहाङको फराकिलो मतान्तरसहित अग्रता कायमै

काठमाडौं । इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ठुलो मतान्तरले अग्रता कायमै राखेका छन् । हालै प्राप्त विपरण अनुसार सुहाङले १६ हजार २१९ मत मत प्राप्त गरेका छन् … पूरा पढ्नुहोस् »

इलाम–२ मतगणना- एमालेका उम्मेदवार नेम्वाङको निरन्तर अग्रता कायम

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गरेका छन् । सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काको भन्दा ३९६० मत बढी पायर पहिलो स्थानमा … पूरा पढ्नुहोस् »

इलाम- २ मा सुहाङ फराकिलो मतान्तरसहित अग्रता

काठमाडौं । इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता बनाएका छन् । पछिल्लो विवरण अनुसार सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका … पूरा पढ्नुहोस् »

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् । … पूरा पढ्नुहोस् »

इलाम -२ मत गणना: नेपाली कांग्रेसको अग्रता कायम

इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । हाल सम्मको विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् … पूरा पढ्नुहोस् »