कोशी सरकारको आधिकारिकता विवाद पूर्ण इजलासबाट हुने

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिट पूर्ण इजलासमा पेस हुने भएको छ । आज (आइतबार) न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुश्मालता माथेमाको संयुक्त इजलासले सुनुवाईका लागी पुर्ण इजलासमा पठाउने निर्णय … पूरा पढ्नुहोस् »

ललितानिवास जग्गा प्रकरणमा आजदेखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा आज (आजदेखी) देखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंको न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस हुनेछ । … पूरा पढ्नुहोस् »

सुन तस्करीमा धेरै मान्छेहरुको सेटिङ छ सेटिङबिना सुन भित्रिन सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको बताएका छन् । पोखरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा … पूरा पढ्नुहोस् »

परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी सङ्गठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ । नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् । … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : संलग्न १७ जनाको बयान पुरा, आइतबारबाट थुनछेक सुरु

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरणका प्रतिवादीको बयान आज सकिँदै

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका प्रतिवादीको बयान आज सकिँदैछ । सोमबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको प्रतिवादीको बयान आज सकिने भएको हो । … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : हालसम्म को-को परे पक्राउ ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरएको अवस्थामा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा हालसम्म २५ जना पक्राउ परेका छन् । बिहीबार भारतमा एक जना पक्राउ परेसँगै … पूरा पढ्नुहोस् »

एटीएम मेसिन तोडफोड गर्न खोज्ने पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१०, कमलविनायक भत्केको पाटीस्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्ने पक्राउ परेका छन् । दाङको बबई गाउँपालिका–२ बस्ने २४ वर्षीय पूर्णबहादुर खासुलाई गएराति प्रहरीले … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : पक्राउ परेका राहुल महरालाई हिरासतमा राख्न अनुमति

काठमाडौं । विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा फक्राउ पक्राउ परेका राहुल महरालाई प्रहरीले हिरासतमा राख्ने भएको छ । उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत काठमाडौंमा … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । उनलाई काठमाडौंबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर … पूरा पढ्नुहोस् »