सर्लाही सदरमुकाम मलङ्गवाको ‘कर्फ्यु’ हटाइयो

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ । कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा … पूरा पढ्नुहोस् »

विवाह गर्ने भन्दै ‘बलात्कार’ आरोपमा एक युवक पक्राउ

काठमाडौं । झापामा २२ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा कनकाई नगरपालिका–३, सुरुंगाका २३ वर्षीय महमद कमाल पक्राउ परेका छन् । शुक्रबार (हिजो) साँझ उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : १० जना प्रतिवादीको थुनछेक बहस बाँकी

काठमाडौं । ललित निवास जग्गा प्रकरणमा थुनामा परेका १८ जनामध्ये ८ जनासँग बहस सकिएको । अब ललिता निवास प्रकरणमा १० जनाको बहस बाँकी छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ … पूरा पढ्नुहोस् »

टोपबहादुर र बालकृष्ण सहितको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको रिटमा सुनुवाइ नहुने भएको छ । उच्च अदालत पाटनका न्यायाधीश सुभाष पौडेल र दिपेन्द्र अधिकारीको संयुक्त इजलासमा आजका लागि पेशी तोकिएको थियो । … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण : बालकृष्ण र टोपबहादुरसहितको मुद्दा न्यायाधीश पौडेल र अधिकारीको इजलासमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुले रिहाईको माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हाल थुनामा रहेका … पूरा पढ्नुहोस् »

खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ

गोरखा । प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय … पूरा पढ्नुहोस् »

६० किलो सुन प्रकरण : सहसचिव झलकरामसँग सीआईबीले लियो बयान

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सिआईबी)ले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ । सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि उनलाई अध्यागमन … पूरा पढ्नुहोस् »

मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह कारागार चलान

जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् । उनलाई सप्तरी जिल्ला अदालतको आदेशमा सप्तरी कारागार चलान गरिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए … पूरा पढ्नुहोस् »

‘मानव बेचबिखन अपराधको स्वरुप परिवर्तन हुँदैछ’

काठमाडौँ, १९ भदौ । सङ्गठित अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधको स्वरुप परिवर्तन हुँदै गएको सरोकारवालाले बताएका छन् । परिर्वतनका लागि सहकार्य नेपालद्वारा आज यहाँ आयोजित ‘बेचबिखनमा प्रभावितको … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान

काठमाडौं । ६० सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका … पूरा पढ्नुहोस् »