केन्द्रीय समिति बैठकका लागि मागे गगन थापाले सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकका लागि अनलाइनबाटै सुझाव मागेका छन् । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधिलगायतका विषयमा छलफल हुने भन्दै उनले आफूलाई … पूरा पढ्नुहोस् »

रास्वपा जति छिटो उकालो लाग्यो, त्यति छिटो ओरालो झर्ने रविको चिन्ता

काठमाडौं । एक वर्षअगाडि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा ठूलो फड्को मारेको थियो । प्रत्यक्षमा आठ र समानुपातिक निर्वाचन प्रणालीमार्फत १३ सिट गरी २१ सिट जित्नु चानचुने कुरा … पूरा पढ्नुहोस् »

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेत बेलायतमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत पुगेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार उनी एक निजी भ्रमणका सिलसिलामा लन्डन आएका हुन् । लन्डन आइपुगेका … पूरा पढ्नुहोस् »

कांग्रेस पार्टीमा सबै जनताको सहभागिता आवश्यक छ ः देउवा

काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति सबैको पार्टी भएको बताएका छन् । उनले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठकबाट यी ६ प्रस्ताव पारित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठकबाट विभिन्न ६ प्रस्ताव पारित गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकबाट समसामयिक प्रस्ताव पारित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले … पूरा पढ्नुहोस् »

सचिव राउतको निवेदनलाई एकैसाथ पेश गर्नु : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनलाई अरु निवेदनका साथमा राखेर पेश गर्नु भनी आदेश गरेको छ । न्यायाधीशहरु सुष्मालता माथेमा र डा. कुमार चुडालको … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक शनिबार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमाआज केन्द्रीय कार्यालय बैठक बसेको हो । उक्त बैठकले भोली बस्ने सचिवालय बैठकका … पूरा पढ्नुहोस् »

अमेरिकी सहायक विदेशमन्त्री लूले गरे सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा गएर पत्नी शोकमा रहेका प्रचण्ड र उनका परिवारलाई … पूरा पढ्नुहोस् »

अमेरिकी सहायक विदेशमन्त्री लूले गरे एमाले अध्यक्ष ओलीसँग भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । एमाले पार्टी मुख्यालय, च्यासलमा भएको शिष्टाचार भेटमा लूले नेपालको संसदले … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री साउद र लुबीच भेटवार्ता: लिए एमसीसी कार्यान्वयनको जानकारी

काठमाडौं । अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनबारे चर्चा गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको … पूरा पढ्नुहोस् »